पराजय स्विकार्दै शंकर पाेखरेलले भने- ‘परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन’
२०८२ फागुन २३ गते १०:२१ अगाडि
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाको पतन उदय जत्तिकै छिटो हुने बताएका छन् ।