Comments Add Comment

खगेन्द्र भण्डारी

लेखकबाट थप

List Grid
सानेपामा ‘दुई सिंह’को शक्ति प्रदर्शन

७ असोज, काठमाडौं । १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएदेखि नै नेपाली कांग्रेसको कार्यालय, सानेपामा आन्दोलन र धर्ना कार्यक्रम टुटेको छैन । रौतहट निर्वाचन क्षेत्र नं.–१ का नेता कार्यकर्ता ६३ दिनदेखि अनसनमा छन् भने नेपाल दलित संघ निकट नेता कार्यकर्ताको धर्ना पनि जारी छ । मंगलबारदेखि रामेछाप सुनापति–२ को वडा अधिवेशन बदर गर्न माग गर्दै […]

कांग्रेसमा के हो समावेशी प्रतिनिधित्वको विवाद ?

२१ भदौ काठमाडौं । निर्वाचन निर्देशिकाले पार्टीमा समावेशी प्रतिनिधित्वलाई बेवास्ता गरेको भन्दै १६ भदौमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पदबाट राजीनामा दिए । नेपाल दलित संघका केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्माको दाबी थियो, निर्देशिकाले काठमाडौं उपत्यकासहित मुलुकभर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गरेको छ । यसले समयपछि कांग्रेसमा दलितको सहभागिता शून्य बन्छ […]

कांग्रेसमा लेबी नबुझाउनेले महाधिवेशनमा उम्मेदवार बन्न नपाउने !

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट सार्वजनिक लाभको पदमा पुगेकाहरुले सहयोग रकम (लेबी) नबुझाए महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । केन्द्रीय कार्यालयले लेबी नबुझाउनेलाई १४ औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार बन्न नदिन ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको छ । ‘जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र अन्य राजनीतिक […]

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै […]

जिल्ला सभापतिहरूको अनसनमा पौडेलको साथ, संस्थापन पक्ष रुष्ट

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]

कांग्रेसमा कसरी जुट्यो सहमति ?

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसमा नीतिगत रुपमा साढे पाँच वर्षभित्रै अधिवेशन सुरु गर्नेमा नेताहरुबीच सहमति भएपनि क्रियाशील सदस्यता पहिला कि मिति तोकेर सदस्यता टुंगो लगाउने भन्नेमा विवाद कायमै थियो । क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने अडानमा थियो, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष । भदौ १६-१९ सम्मको निर्धारित कार्यतालिकामा महाधिवेशन हुन नसक्नेमा एकमत […]

देउवा-निधिबीच वार्ता : नेतृत्वमा दुवैको दाबी

१९ साउन काठमाडौं । क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै जाँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अनिश्चित बनेको छ । तर नेतृत्वका आकांक्षीहरुको दौडधुप कायमै छ । संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी छ । र, तीनै नेताले एकअर्काको सहयोग खोजेका छन् । मंगलबार भेटेका सभापति देउवा र उपसभापति […]

भदौमै होला त कांग्रेस महाधिवेशन ?

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो । गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवेशन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको […]

कांग्रेसमा मन्त्री बन्न दौडधुप, को–को छन् आकांक्षी ?

५ साउन काठमाडौं । पाँच वर्ष प्रतिपक्षमा बस्ने मानसिकतासहित प्रतिनिधिसभामा प्रवेश गरेको नेपाली कांग्रेस चार वर्ष नपुग्दै सरकारको नेतृत्वमा पुग्यो । संसदको अंकगणितमा एक चौथाइ पनि मत नपाएको कांग्रेसलाई साबिकको नेकपा हुँदै हालको नेकपा एमालेको अन्तरकलहले सत्तामा पर्‍याएको छ । सर्वाेच्च अदालतको २८ असारको फैसलाअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर जुटाएका […]