+
+
Shares

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको कौशलटारमा गुडिरहेको बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको छ ।
  • भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बसमा धुवाँ आउनुको कारण बुझ्ने प्रयास भइरहेको छ ।

१० कात्तिक, काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ ।

भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।

बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?