बीपीसँग हामीले अझै गर्न बाँकी रहेको मेलमिलाप
नेपाली कांग्रेसले बी.पी.लाई स्मरण गर्न कहिल्यै छोडेको छैन। तर स्मरण, त्यो जतिसुकै हार्दिक किन नहोस्, आफैंमा निष्ठाको प्रमाण होइन। उहाँको निधनको यस वार्षिकीमा...
डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद हुन् ।