भाइरल ज्वरोका बिरामी बढे, के छ उपचार ?
काठमाडौं । ग्राण्डी अस्पतालका जनरल फिजिसियन डा. अमित गौलीका अनुसार ओपीडीमा अहिले दैनिक करिब ४० जना रुघाखोकी तथा ज्वरोको लक्षण लिएर आइरहेका छन्...
अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।