विवाहको नयाँ ट्रेन्ड : के हो ‘डेस्टिनेसन वेडिङ’ ?
आँखाले टुंगो लगाउन नसक्ने निलो समुद्र । समुद्रको छेउमै झकिझकाउ मण्डप । वरिपरि आफन्त र नजिकका साथीभाइ । अनि, त्यही मण्डपमा नेपाली क्रिकेट...
अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।