‘फ्लोर क्रस’ पछि चम्किएका प्रकाश ज्वालालाई भौतिक मन्त्रालयको जिम्मा
एमालेबाट निष्कासित ज्वालालाई कर्णालीमा विद्रोह गरेको भन्दै एकीकृत समाजवादीले केन्द्रीय उपमहासचिवको जिम्मेवारी दियो । तीनै प्रकाश ज्वाला शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन...
