दाउन्ने-दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
९ असार, मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।