इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैन : खामेनी
'यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन, 'खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ शर्त भनेका छन् ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।