पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, २ वटा निर्माणाधीन
३ साउन, गण्डकी । पोखरा-मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला,...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।