अर्बको यात्रामा नेपाली फिल्म : दिगोपनको प्रश्न यथावत्
धेरैले ‘लगानी उठाउन नसक्ने’, थोरैले ‘मुस्किलले उठाउने’ भाष्यबाट गुज्रिरहेको नेपाली फिल्म क्षेत्रमा केहीले अर्ब रुपैयाँ माथिको कमाइ गर्न थाल्नु सुखद् संकेत हो ।...
शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।