चुनावको मुखैमा युट्युबमा आएको फिल्म ‘दिमाग खराब’ को किन चर्चा छ ?
सुशासन, जवाफदेहिता र नयाँ नेतृत्वबारे भइरहेका छलफलबीच फिल्मले नागरिक दृष्टिकोणबाट राजनीति बुझ्ने प्रयास गरेको देखिन्छ ।
शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।