नेपालमा कहिले आउँदैछ ‘एआई’ युक्त आइफोन १६ सिरिज ?
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका अनुसार आइफोन १६ सिरिज नेपालमा १३ -२८ असोजभित्र सार्वजनिक हुनेछ ।
समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।