ओलीका वकिलको तर्क : प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार छ
२९ माघ, काठमाडौं । बिहीबार प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्न आएका कानुन व्यवसायीले नेपालको संविधानले शक्तिशाली प्रधानमन्त्री परिकल्पना गरेको बताएका छन् । अधिवक्ता रामचन्द्र...
