माधव नेपालसँग बयान लिएलगत्तै अख्तियारले लिएको थियो मुद्दा चलाउने निर्णय
पूर्वप्रधानमन्त्री माधव नेपालसँग पतञ्जलि जग्गा अनियमितताबारे बयान लिएलगत्तै अख्तियारले ‘मुद्दा चलाउने’ निर्णय गरेको थियो । तर, त्यसपछि विकसित भएका घटनाक्रम र राजनीतिक दबाबले...

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।