कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड
मंगलबारको बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनमा जानु भन्दा नियमित समयमै महाधिवेशन गरेर पार्टीले नयाँ नेतृत्व चयन गर्नु पर्ने धारणा राखेका छन्।
२०८२ असोज ३० गते २१:५५