नयाँ मौद्रिक नीतिले सेयर मार्केटमा कस्तो प्रभाव पार्ला ?
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७५/७६ को मौद्रिक नीति जारी गरिसकेको छ । मौद्रिक नीतिमार्फत पूँजी बजारका थप अन्य कुरा सम्बोधन गरिएको छ...

पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष पदमा कार्यरत छिन् ।