आफ्नै घर फर्किए चिप्लावासी
१७ भदौ, लमजुङ । पहिरोको त्रासले त्रिपालमुनि र आफन्तको घरमा बस्दै आएका लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लास्थित गैरीगाउँका बासिन्दा आफ्नै घर फर्किएका छन्...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।