पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
६ मङ्सिर, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक हिमपात भएको छ । शुक्रबार रातिदेखि हिमपात सुरु भएको हो...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।