बारीदेखि बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
राजवंशी परिवार जस्तै बराह क्षेत्रका अधिकांश स्थानीय घरपरिवारका किसानहरू अहिले तरकारीखेतीमै रमाइरहेका छन् । तरकारीखेतीले गाउँमा रोजगारीसँगै आत्मनिर्भरताको बाटो खोलिदिएको छ ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।