
News Summary
Generated by OK AI. Editorially reviewed.- हल्दीबारी गाउँपालिका-५ मा आएको हुरीले घर भत्काउँदा एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ।
- मानबहादुर मगरको मृत्यु भएको हो र उनी टिनको छानाले बनेको घरमा बस्थे ।
१ जेठ, भद्रपुर (झापा) । हुरीले घर भत्काउँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।
हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4