हाम्रा राजा सूर्योधन; प्राणभन्दा प्यारा छन् !
राजा सूर्योधन दुनियाँभरको निन्दा र भर्त्सनामा दिनको १८ घण्टा समय खर्च गर्थे। तर आफ्नो आलोचना सुन्यो कि उनको कन्सिरी तातिहाल्थ्यो। चाहे त्यो स्वस्थ...
२०७८ भदौ ७ गते १९:१०
