‘महाअभियोग खारेज भइसक्यो, बार अध्यक्ष र महासचिवले न्यायाधीश हुन खोजेका थिए’
निलम्बित प्रधानन्यायाधीश जबराले आफ्नो बचाउ मात्रै गरेनन्, आफूलाई प्रश्न गर्नेहरुमाथि नै प्रश्न उठाए । निवेदकदेखि सर्वोच्चका न्यायाधीश, बारका पूर्व पदाधिकारीहरुमाथि गम्भीर आरोप पनि...