सुन तस्करीमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरू)
१७ असार, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन तस्करीमा संलग्नलाई कारबाहीको माग राखेर प्रदर्शन गरेको छ । विद्यार्थीहरुले काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन...
