
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले ३० जेठमा काठमाडौंमा संसद्मा वेल घेराउ गर्यो।
- सभामुखले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसदहरूले नाराबाजी गरे।
- रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग राखेको छ।
३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसद सांसहरूले वेल घेराउ गरेका हुन् ।
अहिले गृहमन्त्री रमेश लेखक बोलिरहेका छन् । रास्वपा सांसदहरू भने अवरोध गर्दै नाराबाजी गरिरहेका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4