दीपा नेपालीको ‘डेरा खोइ सरकार’ आन्दोलनमा गिरिजाप्रसादको खोजी
गिरिजाप्रसादको काम गर्ने तरिका र 'लोकतन्त्रको वास्तविक अर्थ के रहेछ' भन्ने उनको नजर अनि बुझाइ अहिले आएर बुझ्दैछु।
लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।