आपूर्ति केन्द्रका निमित्त प्रमुख अर्याललाई हटाउन संसदीय समितिको निर्देशन
१३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डा. निरज अर्याललाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएको...