माओवादी एक्लै जित्न सक्छ
जितका कैयौं इतिहास रचेका माओवादी हार्न डराउँदा विगतमा कम सिट प्राप्त भएको हो । हामी एक्लै निर्वाचन लड्न सक्छौं र लड्नुपर्छ ।
                                        २०८१ मंसिर  १७ गते २३:४६
                                    
                                     1
                                        1
                                     
                









 
     
                            