प्रधानन्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाउँदै न्यायाधीशले गरेका थिए इजलास बहिष्कार
प्रधानन्यायाधीश शर्माले आफू नियुक्त भएदेखि नै संवैधानिक इजलासमा रहने वरिष्ठतम न्यायाधीशहरुको विश्वास जित्न सकेनन् । बरु त्यसको साटो आफूखुसी न्यायाधीश छानेर संवैधानिक इजलास...