झ्याप्पझ्याप्प बत्ती जाँदा उपभोक्ता आजित, दैनिक जीवनदेखि व्यवसायसम्म प्रभावित
अघिल्लो वर्षको तुलनामा ट्रिपिङ संख्या घटेको देखाए पनि राष्ट्रिय प्रसारण प्रणाली अझै मौसमजन्य जोखिम, प्रसारण लाइनको प्राविधिक समस्या र उपकरणको खराबीबाट पूर्णरूपमा सुरक्षित...