एक महिनादेखि श्रम मन्त्रालय नेतृत्वविहीन, निर्णयका फाइल प्रधानमन्त्रीकहाँ पठाउनुपर्ने बाध्यता
३५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको र त्यसको नेतृत्व गर्ने श्रम मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन छ । प्रधानमन्त्री कार्कीले नै यो मन्त्रालयको...