यसरी बन्यो नेपाली बाटो सुहाउँदो नेपाली ब्रान्डको विद्युतीय स्कुटर ‘यात्री पी-२’ (भिडियो रिपोर्ट)
बजारमा गुडिरहेको प्रत्येक पी-२ को पछाडि नेपाली इन्जिनियर र डिजाइनरले कम्प्युटरमा गरेको हजारौं घण्टाको सिमुलेसन, टेस्ट बेन्चमा गरेको परीक्षण, ब्याट्रीलाई लगातार चार्ज–डिस्चार्ज गराएर...