संसद् छल्ने प्रधानमन्त्रीको हठ, विपक्षीको विरोध र बहिष्कारबीच पास भयो नीति कार्यक्रम
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदले निरन्तर खोजिरहँदा प्रधानमन्त्री बालेनले त्यो आवाज सुनेनन् । बरु रास्वपामार्फत बालेनले संसद्मा प्रधानमन्त्री उपस्थित नहुनुलाई परम्पराको क्रम...