+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केक र मिठाइ देख्दा यौन उत्तेजना आउने महिला (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २२ गते १५:४७

मान्छेलाई त विपरित लिंगीसँगको सामिप्यताबाट यौन उत्तेजना पैदा हुन्छ । तर अमेरिकामा एक जना यस्ती महिला छिन् जसलाई केक र मिठाइ देख्दा यौन उत्तेजना पैदा हुन्छ ।

obese1

अमेरिकाको लस भेगासमा बस्ने सामी म्याथ्यूजलाई केक तथा अन्य बेकरी आइटम देख्नै हुन्न । उनको स्वास बढ्न थाल्छ, खुट्टा गल्न थाल्छन् अनि उत्तेजना र स्वाँ स्वाँ हुन्छ । मिठाइ देख्दा पनि उस्तै हालत हुन्छ सामीको । त्यसपछि देखेका ती कुरा नखाउन्जेल उनको जिउ शान्त हुँदैन र खाएपछि उनलाई सम्भोगको जस्तै सन्तुष्टि मिल्छ ।

obese2

केक तथा मिठाइ लामो समयसम्म खान नपाउँदा उनमा ठूलो तृष्णा पैदा हुन्छ । उनले मन थाम्नै सक्दिनन् र बजारबाट मगाइहाल्छिन् र कुपुकुपु खान्छिन् ।

obese3

उनको यो रोगलाई सिटोफिलिया भनिन्छ । दुइ सन्तानकी आमा बनिसकेकी सामी बेकरी तथा मिठाइप्रतिको सोही आशक्तिका कारण निकै मोटी भएकी छिन् ।

obese5

उनको तौल दुइ क्विन्टल भन्दा पनि बढि छ । उनको यो अनौठो चरित्रले संचार माध्यममा पनि चर्चा बटुलेको छ । अमेरिकाको टेलिभिजन च्यानल फाइभले उनको बारेमा एक डकुमेन्ट्री नै तयार पारेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?