+
Home Sports Cricket NPL- Nepal Premier League 2025 सुदूरपश्चिम रोएल्स VS चितवन राइनोज

Sudurpaschim Royals vs Chitwan Rhinos [LIVE]

LIVE NPL- Nepal Premier League 2025
२०८२ मंसिर १८, बिहीबार
सुदूरपश्चिम रोएल्स
३८/०
4.4 overs
NPL 2025
VS
चितवन राइनोज
०/०
overs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 चितवन राइनोज 2025

पहिलो इन्निन्ङ

All 4 6 w
४.४
6

कुशल मल्लको बलमा क्रिस लिन - छक्का

४.३
.

कुशल मल्लको बलमा क्रिस लिन - नो रन

४.२
4

कुशल मल्लको बलमा क्रिस लिन - चौका

डाउन द ग्राउन्ड चौका भएको छ यसपटक । लिन जीवनदानको भरपुर फाइदा उठाउँदै ।

४.१
1

कुशल मल्लको बलमा विनोद भण्डारी - १ रन

पावरप्लेमै आफ्नो लगातार तेस्रो ओभर लिएर कप्तान मल्ल आएका छन् फेरि चोभार एन्डबाट ।
४ ओभर समाप्त - ४ रन क्रिस लिन: १० विनोद भण्डारी: १५
सुदूरपश्चिम रोएल्स 2025: २७-०
३.६
.

रञ्जित कुमारको बलमा क्रिस लिन - नो रन

३.५
.

रञ्जित कुमारको बलमा क्रिस लिन - नो रन

३.४
.

रञ्जित कुमारको बलमा क्रिस लिन - नो रन

३.३
1

रञ्जित कुमारको बलमा विनोद भण्डारी - १ रन

३.२
1

रञ्जित कुमारको बलमा क्रिस लिन - १ रन

३.१
2

रञ्जित कुमारको बलमा क्रिस लिन - २ रन

बलिङमा रन्जित कुमार आएका छन् ।
३ ओभर समाप्त - ९ रन विनोद भण्डारी: १४ क्रिस लिन: ७
सुदूरपश्चिम रोएल्स 2025: २३-०
२.६
4

कुशल मल्लको बलमा विनोद भण्डारी - चौका

डाउन द ग्राउन्ड चौका यसपटक विनोदको ब्याटबाट ।

 

२.५
.

कुशल मल्लको बलमा विनोद भण्डारी - नो रन

२.४
.

कुशल मल्लको बलमा विनोद भण्डारी - नो रन

२.३
1

कुशल मल्लको बलमा क्रिस लिन - १ रन

२.२
4

कुशल मल्लको बलमा क्रिस लिन - चौका

SHOTT ! लगत्तै पनिश गरेका छन् । डाउन द ग्राउन्ड चौका प्रहार गरेका छन् लिनले । क्याच ड्रप महँगो साबित हुन सक्छ ।

२.१
.

कुशल मल्लको बलमा क्रिस लिन - नो रन

DROPPED !!! यहाँ सिम्पल क्याच छुटेको छ । स्ट्रेड ब्याटले खेलेका थिए । बल सिधै कुशलकै हातमा गएको थियो तर छुटेको छ । लिन हिँडिसकेका थिए तर मल्लले क्याच छाडे ।

२ ओभर समाप्त - ११ रन क्रिस लिन: २ विनोद भण्डारी: १०
सुदूरपश्चिम रोएल्स 2025: १४-०
१.६
1

रिजन ढकालको बलमा क्रिस लिन - १ रन

१.५
.

रिजन ढकालको बलमा क्रिस लिन - नो रन

फ्री हिट बल मिस गरेका छन् लिनले ।

१.५
1nb

रिजन ढकालको बलमा क्रिस लिन - नो बल

FREE HIT ! स्ट्राइकमा लिन
१.४
1

रिजन ढकालको बलमा विनोद भण्डारी - १ रन

१.३
6

रिजन ढकालको बलमा विनोद भण्डारी - छक्का

SHOTTT ! प्याडल स्वीप खेलेका छन् । छक्का भएको छ डिप फाइन लेगमा । पहिलो छक्का इनिङको ।

१.२
2

रिजन ढकालको बलमा विनोद भण्डारी - २ रन

१.१
.

रिजन ढकालको बलमा विनोद भण्डारी - नो रन

बलिङमा रिजन ढकाल आएका छन् । टीयू एन्डबाट ।
१ ओभर समाप्त - ३ रन क्रिस लिन: १ विनोद भण्डारी: १
सुदूरपश्चिम रोएल्स 2025: ३-०
पहिलो ओभरबाट ३ रन मात्र आएको छ ।
०.६
.

कुशल मल्लको बलमा क्रिस लिन - नो रन

०.५
1

कुशल मल्लको बलमा विनोद भण्डारी - १ रन

०.४
.

कुशल मल्लको बलमा विनोद भण्डारी - नो रन

०.३
1

कुशल मल्लको बलमा क्रिस लिन - १ रन

०.२
1lb

कुशल मल्लको बलमा विनोद भण्डारी - लेग बाई

०.१
.

कुशल मल्लको बलमा विनोद भण्डारी - नो रन

स्ट्राइकमा विनोद भण्डारी छन् । चितवनका कप्तान कुशल मल्ल आफैँ पहिलो ओभर बलिङ गर्दैछन् ।
विनोद भण्डारीसँग ओपनिङमा क्रिस लिन आएका छन् । आज जोश ब्राउन बेन्चमा रहेपछि लिनले ओपनिङ गर्ने भएका हुन् ।
हिक्मत महरा ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् । पेस बलर हिक्मतले ‘बिट दी स्पिड’मा १३१ किलोमीटर प्रतिघण्टाको स्पीडमा बलिङ गरेका थिए ।
सुदूरले ३ परिवर्तन गरेको छ । जोश ब्राउन, हेमन्त धामी र मिलन बोहरा बाहिर हुँदा पुनीत मेहरा, दिपक बोहरा र हिक्मत महरा आएका छन् ।
चितवनले आजको खेलमा २ परिवर्तन गरेको छ । सोहेल तनभिरको स्थानमा जर्ज स्क्रिमश आएका छन् । सौगात ढकालको ठाउँमा रिजन ढकाल आएका छन् ।
चितवनले टस जितेर बलिङ रोजेको छ ।
चितवनका लागि भने यस खेल महत्वपूर्ण हुनेछ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ ।
सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्षस्थानमा छ । आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भएपनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ ।
नमस्कार । आजको दोस्रो खेलको बल बाइ बल अपडेट लिएर फेरि उपस्थित भएका छौं । सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दै छन् ।
आगामी खेल रिजल्ट

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
5 0 0 10
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
4 0 2 8
4
लुम्बिनी लायन्स
3 0 3 6
5
चितवन राइनोज
2 0 3 4
6
पोखरा एभेन्जर्स
2 0 4 4
7
जनकपुर बोल्ट्स
1 0 4 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन २५८
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २०८
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन १८१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १७२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १६७
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2025
रन १६२
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५१
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १२७
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
मिलिन्द कुमार ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन १०९
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट ११
मिलिन्द कुमार ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट