बलिउडकी पाकिस्तानी अभिनेत्री विना मलिक द डर्टी पिक्चरको रिमेकमा देखा परेसागै फिल्मी बजारमा लामो समय देखिइनन् ।
केही महिना पहिले रिलिज भएको यो फिल्ममा विना निकै बोल्ड दृश्यका साथ प्रस्तुत भएकी थिइन् । विनाका हट सिनका कारण यो फिल्म भारतका केही दक्षिणी इलाकामा प्रतिबन्धित पनि भयो ।
यो फिल्मसागै चर्चामा आएकी विना त्यसपछि भने हराइन् । तर उनी सधै कहाँ हराइरहन सक्थिन् ? आखिर धमाकेदार रुपमा उनले पुनरागमन गरेकी थिइन् । विनाले हालै एक निकै हट फोटोशूट गरेकी छिन् । उक्त फोटोशूटमा विनाले उत्तेजक पहिरनमा जिउका धेरै भाग एक्स्पोज गरेकी छिन् । हट प्याण्ट तथा ट्युब टपमा उनको काया निकै कामुक देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4