Comments Add Comment

मकाउमा नेपालीहरूको रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान गरौं जीवन दान दिउँ भन्ने नारासहित मकाउमा नेपालीहरूको रक्तदान कार्यक्रम भएको छ । रक्तसंचार केन्द्रमा इन्टरनेशनल नेप्लीज व्लड डोनर्सका अध्यक्ष अर्जुनप्रसाद मैनालीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा एनआरएन मकाउका उपाध्यक्ष शम्सेर थापा, नेपाली जनसम्पर्क समिति मकाउका उपसभापतिहरिवहादुर के।सी एनआरएन मकाउका सल्लाहकार कृष्णवहादुर अधिकारीको पनि सहभागिता थियो ।
कार्यक्रममा २० जना नेपालीले रक्तदान गरेका छन् । कार्यक्रमको आयोजना कर्ण वहादुर अधिकारी र विनोद गौतमले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment