Comments Add Comment

तीजमा झलक्कै झल्किइन् शुभेच्छा

suvekshya-thapa-in-teej
गायिका प्रमिला पुनको आवाजमा समावेश ‘झलक्कै झल्कियो’ बोलको तीजको गीतको भिडियो छायांकन गरिएको छ । क्रान्ती केसीले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा नायिका शुभेच्छा थापाको साथमा गीता नेपाल र कोरसहरुको नृत्य छ ।

उद्धिराम खड्काको नृत्य निर्देशन रहेको भिडियोलाई चाडै बजारमा ल्याउने बताइएको छ । तीज नजिकिदै जाँदा गायिका, नायिका र मोडलहरुलाई यसले छपक्कै छोपेको छ । suvekshya-in-teej-geet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment