+
+
Shares

चीनमा भूकम्प, १७५ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते २०:५४

१८ साउन, काठमाडौं । दक्षिण-पश्चिम चीनमा आइतबार शक्तिशाली भूकम्प जाँदा १ सय ७५ भन्दा बढीको मृत्यु भएको छ भने ठूलो मात्रामा धनजनको क्षति भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार युआन प्रान्तमा केन्द्र रहेको ६.१ रेक्टर स्केलको भूकम्पमा करिब १ हजारको संख्यामा घाइते बनेका छन् । चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ १४ वर्षयता आएको ठूलो भूकम्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?