News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी भएका छन्।
- उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत र नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरेका छन्।
२३ फागुन, काभ्रेपलान्चोक । काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छ्न् । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे ।
नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4