+
+
Shares

काभ्रे-२ मा रास्वपालाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीले अग्रता लिएका छन्।
  • धुलिखेल नगरपालिकाको १, २ र ३ वडामा बदन भण्डारीले १ हजार ५ सय ३० मत प्राप्त गरेका छन्।
  • एमालेका अशोक ब्याञ्जुले १ हजार ३५, नेपाली कांग्रेसकी मधु आचार्यले ५ सय ५२ र नेकपाकी बसुन्धरा हुमागाईंले १ सय ८३ मत पाएका छन्।

२२ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता मिलेको छ ।

धुलिखेल नगरपालिकाको १, २ र ३ वडाको मतगणना हुँदा रास्वपा उम्मेदवार बदन भण्डारीले १ हजार ५ सय ३०, एमाले उम्मेदवार अशोक ब्याञ्जुले १ हजार ३५, नेपाली कांग्रेस उम्मेदवार मधु आचार्यले ५ सय ५२ र नेकपा उम्मेदवार बसुन्धरा हुमागाईंले १ सय ८३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?