Comments Add Comment

इरोम शर्मिला फेरि पक्राउ परिन्

Irom-sharmila

६ भदौ, काठमाडौं । भारतका सामाजिक कार्यकर्ता इरोम चानू शर्मिलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । अदालतको आदेशपछि बुधबार रिहा भएकी शर्मिला अदालत बाहिर नै धर्नामा बसेका थिइन् ।

सशस्त्र बल विशेषाधिकार कानून -आफ्स्पा) हटाउन माग गर्दै शर्मिला झण्डै १४ वर्षदेखि मणिपुरमा भोक हड्तालमा छिन् । उनलाई लामो समयसम्म अस्पतालमा नै न्यायिक हिरासतमा राखियो ।

तर, अदालतको आदेशपछि बुधबार रिहा भएकी थिइन् । रिहाको केही समयपछि नै उनले अस्पताल बाहिर उपबास सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment