Comments Add Comment

प्रवासी नेपाली मञ्चद्वारा ४ लाख ४२ हजार सहयोग

दोहा । विनाशकारी भूकम्पबाट पीडितका लागि प्रवासी नेपाली मञ्चले ४ लाख ४२ हजार सहयोग पठाएको छ ।

prawasi nepali munch qatarप्रवासी नेपाली मञ्च कतारले कतारमा जुटाएको उक्त रकम नेकपा एमाले प्राकृतिक विपत्ति राहत कोषमा पठाएको छ । मञ्चका उपाध्यक्ष गणेश शिवाले जानकारी दिए ।

प्रवासी नेपाली मन्च कतारको आगुवाईमा राहत संकलन कार्य जारी रहेकोले केही दिन भित्रै दोस्रो संकलित रकम तथा जिन्सी समान पठाईने जानकारी पनि गराईएको छ ।

मञ्चले कतारमा कार्यरत नेपालीहरुलाई आर्थिक सहयोग , उद्दार तथा पुननिर्माणको काममा जुट्न आग्रह गरेको छ । मञ्चले एनआरएनए कतारको सहयोग संकलन अभियानलाई समेत ६ सय १ कतारी रियाल आर्थिक सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment