Comments Add Comment

नेपाल र भारतबीच भदौ १४ मा मैत्रिपूर्ण फुटबल

नेपाल र भारतबीच भएको खेल । फाइल फोटो ।
नेपाल र भारतबीच भएको खेल । फाइल फोटो

१५ असार, काठमाडौं । नेपाल र भारतबीच आगामी भदौ १४ गते मैत्रिपूर्ण फुटबल हुने भएको छ । ३१ अगष्ट (भदौ १४ ) मा मैत्रिपूर्ण फुटबल खेल्ने भारतीय फुटबल महासंघले पठाएको प्रस्ताव अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकार गरेको हो ।

साफ च्याम्पियनसिपको तयारीका रुपमा मैत्रिपूर्ण फुटबल हुन लागेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप डिसेम्बर १५ बाट भारतमा सुरु हुनेछ ।

खेल स्थान भने टुङ्गो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment