+
+
Shares

कादर्शीनको नग्न तस्वीर सामाजिक सञ्जालमा

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २९ गते ९:००

हलिउडकी टिभी स्टार किम कार्दर्शीनले फेरि एकपटक आफ्नो पूर्ण नग्न तस्वीर सार्वजनिक गरेकी छिन् । बच्चा पाउने सुरसारमा रहेकी उनले आफ्नो गर्भवती शरीर ‘लौ हेर’ भन्ने शैलीमा दुनियालाई पस्किएकी हुन् ।

उनले इन्ट्राग्राममा पोष्ट गरेको न्यूड फोटो सामाजिक सञ्जालमा भाइरल बनिसकेको छ ।

kim

तस्बिरमा उनको भुँडी आकासिदो छ भने नितम्ब पनि भयानक देखिएको छ । एउटा हातले स्तन छोप्न खोजेकी छिन् उनले तर शरीरको तल्लो भाग चाहिँ छोप्न आवश्यक सम्झिनन् ।

एक छोराकी आमा कार्दशीयनले फेरि छोरा पाउने डाक्टरहरुले बताइसकेका छन् । आफू गर्भवती भएको विषयमा विभिन्न शंका-उपशंका गरिएपछि फोटो पोष्ट गरेको उनको भनाई छ ।

‘हरेक मान्छेको शरीर अलग हुन्छ, र हरेक गर्भावस्था अलग हुन्छ,’ कार्दशीयनले क्याप्सनमा लेखेकी छिन्, ‘म मेरो भूँडीमा गर्व गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?