Comments Add Comment

दुनियाकै लामो यौनांग भएका पुरुषको भन्नै नसक्नुको पीडा

Roberto-Esquivel-Cabrera१८.९ इन्च लामो यौनांग भएका पुरुषको आफ्नै व्यथा छ । महिलाहरु आफुसँग सहवास गर्न निकै डराउने गरेको गुनासो उनी गर्छन् ।

गिनिज बुकमा अझैसम्म नाम नअटेको भएपनि उनको जति लामो यौनांग भएको दाबी गर्ने मर्द अहिलेसम्म दुनियामा निस्केको छैन । दुनियाकै किर्तिमानी अंग आफुसँग भएकोमा उनलाई एकातर्फ गर्व नै छ तर यसकै कारण आफुसँग महिलाहरु डराउने गरेको र आफुले यो लमतन्न परेको अंगकै कारण केही काम गर्न नसकेर अपांग जस्तै बन्नु परेकोमा भने दुखेसो छ उनलाई ।

रोबर्टो इस्क्िवभेल क्याबरेराको उमेर ५२ वर्षको भयो । उनको यौनांग यति लामो छ की त्यो सामान्य अवस्थामै सिधा पार्दा घुँडाभन्दा तल सम्म र्झछ । आफ्नो यो इश्वरीय उपहारलाई गिनिज बुकले ठाउँ देओस् भन्ने कामना छ उनको ।

दक्षिण पूर्वी मेक्सिकोको साल्टिलोका बासिन्दा रोबर्टो आफ्नो नाम गिनिज बुकमा मात्र होइन अपांगको रुपमा सरकारी किताबमा पनि दर्ता होस् भन्ने चाहन्छन् । लामो लिंगकै कारण आफु पूरै निकम्मा भएकेा र गुजारा चलाउने काम गर्न नपाएको उनको दाबी छ ।

PAY-penis (1)

आफ्नो लामो गुप्तांग छ भन्ने कुरा मुखले भनेर मात्र भएन । नपत्याउने मानिसहरुलाई जहाँ पायो त्यहीँ लुगा खोलेर गुप्तांग देखाउने कुरा पनि भएन । त्यसैले प्रमाणको रुपमा उनले आफ्नो यौनांग क्षेत्रको एक्सरे तस्वीर राखेका छन् । डाक्टरहरुका अनुसार उनको लिंगको मुख्य भागको लम्बाइ ६ इन्च छ र अरु बाँकी अतिरिक्त छालाको भाग हो ।

सन् २०११ मा अमेरिकाबाट उनलाई गृहनगर साल्टिलो फिर्ता गरिएको थियो । त्यहाँ उनी आफ्ना दाजुभाइले दिएको एउटा कोठामा बस्दै आएका छन् । उनको जिन्दगी निकै दुखपूर्ण छ । उनले फोहोर टिप्ने काम गर्छन् र त्यसैबाट गुजारा चलाउँदै आएका छन् ।

स्मरण रहोस् विश्वमा अहिलेसम्म सबैभन्दा लामो यौनांग भएका पुरुषको रुपमा गिनिज बुकमा दर्ज मानिस अमेरिकाका जोहान फाल्कोन हुन् । उनको लिंगको लम्बाइ १३.३८ इन्च रहेको छ । तर रोबर्टोको लिंगले मान्यता पायो भने उनले जोहानको किर्तिमानीलाई निकै पछि पारेर सायद कहिल्यै नतोडिने किर्तिमान राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment