पर्खालहरु भत्किए सडकहरु फैलिए खहरे उर्ले झैं उर्लिनीहरु हिलो भई थेप्चिए
तर आफ्नै झोपडी नियाली हेर्दा बाँकी रहेछन् आवाजहरु सत्य सीमा कोर्ने तिमी, म र हामी बीच ।
— सबिना सिन्धु