Comments Add Comment

नितम्ब बारेका ७ रोचक तथ्य

Nitamba1

तपाइँले मानिसका नितम्बका विषयमा विभिन्न खालेे जोकहरु सुन्नु भएकै होला । नितम्बका बारेमा धेरै कथा कहानीहरु पनि सुन्नु भएके होला । ती मध्ये कति सत्य होलान् कति असत्य । तर यहाँ नितम्बका विषयमा यस्ता तथ्य प्रस्तुत गरिएको छ, जुन पूर्ण सत्य छन् तर सुन्दैमा अचम्म लाग्छ ।

मानिसले आफ्नो नांगो नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो ट्रेण्ड निकै पूरानो हो । रोमका मानिसहरुले पहिलो सताब्दीमै यो चलनको सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीँकतै नांगो नितम्ब देखाउने कार्यक्रमकै आयोजना गरिन्छ ।

Nitamba2

शरीरमा सबैभन्दा ठूला र धेरै मांशपेशी हुने अंग नितम्ब नै हो ।

अरुको नितम्ब देखेर मानिसमा उत्पन्न हुने यौन भावनालाई पाइगफिलिया भनिन्छ ।

ब्रिटिस फेन्टासी रिसर्च प्रोजेक्टले गरेको अध्ययन अनुसार महिलालाई नितम्बमा स्पर्श गर्दा समेत यौनिक उत्तेजना प्राप्त हुन्छ । साथै आफ्नो नितम्बको प्रसंंशा अरुले गरिदिँदा पनि महिलालाई अर्कै आनन्दको अनुभुति हुन्छ ।

एक अध्ययन अनुसार पुरुषलाई महिलाको नितम्बको साइजमा भन्दा त्यसको सेपमा बढि रुची हुन्छ ।

शोधकर्ताहरुका अनुसार ठूलो आकारको हिप भएको महिलाबाट जन्मिएका बच्चाहरु स्लिम महिलाबाट जन्मिएका बच्चा भन्दा बढि बुद्धिमान हुन्छन् । आइन्स्टाइनकी आमाको हिप निकै ठूलो थियो ।

सन् २०१४ मा अनुहारको सेल्फीलाई नितम्बको बेल्फीले जितेको थियो । अर्थात् विश्वमा सोसल मिडियामा महिलाले अपलोड गरेका आफ्ना तस्वीरमा अनुहारको सेल्फी भन्दा आफ्नो नितम्बको सेल्फी अर्थात् बेल्फीको संख्या धेरै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment