८ कात्तिक, काठमाडाैं । दसैं मनाउन घर गएका सर्वसाधारणहरू काठमाठाैं फर्किन थालेका छन् । दसैं मनाएर फर्किनेहरू बढेसँगै काठमाडाैंका सडकमा सवारी र मान्छेहरूको चहलपहल बढ्न थालेको छ ।
अाइतबारदेखि सरकारी तथा अन्य कार्यालय खुलेपछि काठमाडाैं फर्किनेहरूकाे भीड बढेको हो ।
दसैंमा २० लाखभन्दा बढीले काठमडाैं छोडेका थिए । अन्य वर्षहरूमा ३० लाखभन्दा बढीले काठमाडाैं छाड्ने भएपनि यो भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पद्दार्थको अभावका कारण धेरै घर जान पाएका थिएनन् । पेट्रोलियम पद्दार्थको अभाव भएपछि अावश्यकताअनुसार सवारीसाधन नचल्दा सास्ती खेप्नु परेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment








प्रतिक्रिया 4