+
+
Shares

जब एयरपोर्टमा पोर्न फिल्म चल्न थाल्यो…..

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २७ गते २१:३१

S

पोर्चुगलको लिस्वन एयरपोर्टमा हालै एउटा अनौठो तथा लज्जाजनक घटना भयो जसका कारण केही बेर …लाई भन्दा देख्नेलाई लाज भयो र सबै मानिस स्तब्ध भए ।

लिस्वन एयरपोर्टमा रहेको ठूलो टेलिभिजन स्क्रिनमा अचानक पोर्न फिल्म चल्न लागेपछि त्यहाँ रहेका मानिसहरुका एकाएक पसिना छुट्न थाले । यद्यपि टिभी स्क्रिनमा केही मिनेटका लागि मात्र पोर्न फिल्म चलेको थियो, तर केही क्षणभित्रमै एयरपोर्टमा हल्लीखल्ली मच्चियो । बिहान ३ बजे यो घटना भएको हो ।

एयरपोर्टमा पोर्न फिल्म चलेपछिको त्यहाँको रोचक अवस्थालाई एक विमान यात्रीले आफ्नो क्यामरामा कैद गर्न भ्याए । उनले उक्त भिडियो यु ट्युबमा पोष्ट गरेपछि त्यसले थप तहल्का मच्चाएको छ ।

एयरपोर्टका प्रवक्ताले अनुसार टेलिभिजनमा कुनै पोर्न फिल्मX नचलाइएको भन्दै टेलिभिजनमा स्थानीय एक च्यानल खोल्दा त्यसमा सफ्ट पोर्न प्रशारण भैरहेको हुँदा सोही प्रशारण देखिन गएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?